कार्यालयकाे कार्यक्षेत्र
१.माडी गाउँपालिकाका सबै वडाहरु
२.परिवर्तन गाउँपालिकाका सबै वडाहरु
३.गंगादेव गाउँपालिकाका सबै वडाहरु
४.थबाङ गाउँपालिकाका १,२,३ नं. वडाहरु
५.त्रिवेणी गाउँपालिकाका वडा नं. १ बाहे सबै वडाहरु
६.रुन्टीगढी गाउँपालिकाका ७ र ८ नं. वडाहरु
