Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रोल्पा

इलाका प्रशासन कार्यालय, घर्तिगाँउ, रोल्पा

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रोल्पा

इलाका प्रशासन कार्यालय, घर्तिगाँउ, रोल्पा

बिहीबार, श्रावण ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

नेपालको ५ नं. प्रदेश अन्तर्गत रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं. २ घर्तीगाउँमा इलाका प्रशासन कार्यालय घर्तीगाउँ अवस्थित छ । विगत दुई दशक भन्दा लामो समय देखि अवरुद्ध भएको कामकाज  मिति २०७५/०३/३ बाट पुन सुचारु भएको हो । जिल्ला प्रशासन कार्यालय रोल्पा मातहत रही पश्चिम रोल्पाको शान्ती, सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नुका साथै यस क्षेत्रका जनतालाई घर आँगनमानै नेपाली नागरिकताकाे प्रमाणपत्र, नाबालक परिचयपत्र, राहदानी सिफारिस, जनजाति/ दलित प्रमाणित, ठाडो उजुरी/ गुनासो सुनुवाई जस्ता सेवा उपलब्ध गराउनुका साथै बजार अनुगमन, सवारी पास, विपत व्यवस्थापन सार्वजनिक सम्पत्ति संरक्षण लगायतका इलाका प्रशासन कार्यालय घर्तीगाउँबाट गर्नु भनि प्रमुख जिल्ला अधिकारीबाट निर्देशन भए बमोजिमका कार्यहरु गर्न नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको एक कार्यालय हाे ।  


पछिल्लो अपडेट गरिएको : 2083-04-01 15:17:54

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, घर्तिगाँउ, रोल्पा