Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रोल्पा

इलाका प्रशासन कार्यालय, घर्तिगाँउ, रोल्पा

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रोल्पा

इलाका प्रशासन कार्यालय, घर्तिगाँउ, रोल्पा

बिहीबार, श्रावण ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

वंशजको आधारमा नेपाली नागरिकता

शुल्क

रु १०।- को टिकट



लाग्ने समय

प्रमाण पुगेकोमा सोही दिन

कागजातहरु

१. अनुसूची १ को फाराममा वडा अध्यक्षकाे सिफारिस

२. बाबुको र आमाको नागरिकता र विवाहिता महिला भए पतिको नागरिकताको फोटोकपी सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको नागरिकता फोटोकपी र नाता प्रमाणित प्रमाण पत्र

३. बाबु, आमा वा नागरिकता भिड्ने व्यक्तिबाट सनाखत सो नभए दाजु वा भाई वा तीनपुस्ता भित्रको अभिभावक सँगको नाता प्रमाणित सहित सनाखत 

४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु

५. फोटो ३ प्रति (कर्मचारी परिवार भए ४ प्रति)

६. जन्मदर्ता, जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा नाबालक परिचय पत्र

७. विवाहिता महिला भए विवाह दर्ताको प्रमाणपत्र

अन्य जिल्लाबाट बसाईसराई गरी आउनेको हकमा:

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाइसराईको प्रमाण पत्र

२. जग्गाधनी प्रमाण पुर्जा

३. घरको नक्सा पास प्रमाण पत्र

४. पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण

५. बसाइ सरेर आउनेहरुको लागि बसाइ गरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ । 



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

पछिल्लो अपडेट गरिएको : 2083-04-01 15:17:54

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, घर्तिगाँउ, रोल्पा