Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रोल्पा

इलाका प्रशासन कार्यालय, घर्तिगाँउ, रोल्पा

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रोल्पा

इलाका प्रशासन कार्यालय, घर्तिगाँउ, रोल्पा

बिहीबार, श्रावण ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

वंशजको नागरिकता प्रतिलिपि

शुल्क

रु १५ को टिकट



लाग्ने समय

प्रमाण पुगेकोमा सोही दिन

कागजातहरु

रोल्पा जिल्लाको हकमा 

१. अनुसूची फाराम सम्बन्धित स्थानीय तहबाट सिफारिस र फोटो ३ प्रति

२. नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुलेको प्रमाण र सो को प्रतिलिपि

३. प्रतिलिपि लिनुपर्ने नागरिकता जिल्ला प्रशासन कार्यालय लिवाङबाट जारी भएको भए जिल्ला प्रशासन कार्यालय लिवाङको अभिलेख भिडेको प्रमाण

अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि लिनु परेमा

१. बसाईसराई दर्ता प्रमाण पत्र सक्कल तथा प्रतिलिपि

२. घर जग्गा स्थायी बसोबास लालपुर्जा सक्कल तथा प्रतिलिपि

३. जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण

कर्मचारी परिवारको हकमा

१. सम्बन्धित कार्यालयको सिफारिस पत्र

२. जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण

३. कर्मचारीको परिचयपत्रको फोटोकपी

पतिको नामथर समावेश गरी प्रतिलिपि लिन

१. पतिको सक्कल नागरिकताको प्रमाणपत्र र सनाखतको लाागि उपस्थित

२. विवाह दर्ता सक्कल तथा प्रतिलिपि

३. अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण

 



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

पछिल्लो अपडेट गरिएको : 2083-04-01 15:17:54

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, घर्तिगाँउ, रोल्पा