व्यहोरा प्रमाणित
शुल्क
रु १० को टिकट
लाग्ने समय
सोही दिन
कागजातहरु
१. सम्बन्धित स्थानीय तहको सिफारिस
२. फरक परेको कागजातहरुको प्रतिलिपि
३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित रु १० को टिकट टाँस गरिएको तोकिएको ढाँचाको निवेदन
