आदिवासी जनजाति / दलित सिफारिस
शुल्क
रु १० को टिकट
लाग्ने समय
सोही दिन
कागजातहरु
१. सम्बन्धित स्थानीय तहको सिफारिस
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित रु १० को टिकट टाँस गरिएको तोकिएको ढाँचाको निवेदन
३. स्थायी ठेगाना रोल्पा जिल्ला नभएको हकमा बसाइसराईको प्रमाणपत्र
४.कर्मचारी परिवारको हकमा सम्बन्धित सरकारी कार्यालयको सिफारिस पत्र
